सिर्जना कार्कीको धेरै-धेरै बोलको गीत सार्वजनिक

कोरीबाटी असोज ५ :सिर्जना कार्कीको स्वर रहेको ‘धेरै-धेरै’ बोलको गीत सार्वजनिक गरिएको छ । सिर्जना कार्कीको स्वर रहेको गीतमा राजु बाबु श्रेष्ठको शब्द रहेको छ भने हरि लम्सालको संगीत रहेको छ । गीतमा ह्यान्ड टु ह्यान्ड क्रिउ र सिर्जना आफै फिचर्ड छिन् ।

उक्त गीतलाई राम कुमार केसीले खिचेका छन् भने कोरियोग्राफी र निर्देशन राज महर्जनलेले गरेका छन् । गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Leave a Reply