रचना रिमालको स्वरमा ‘चाहन्छु २’ फिमेल भर्सन सार्वजनिक(भिडियो)

‘चाहन्छु’ र ‘चाहन्छु २’ बोलको गीतपछि ‘चाहन्छु २’ फिमेल भर्सन सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको गीतमा रचना रिमालको स्वर रहेको छ। गीतमा सरोज पोखरेलको संगीत तथा शब्द रहेको छ ।

‘अकेशा पोखरेल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा स्मारिका ढकाल, रोहबिन पोख्रेल र बालकलाकार अकेशा पोख्रेलको अभिनय रहेको छ । सत्यराज चौलागाईंको कन्सेप्ट र निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दिनेश पराजुलीको छायांकन र दिनेश बिस्टको सम्पादन छ ।

Leave a Reply