३४ वर्ष पुरानो सडक दुर्घटना मामिलामा नवजोत सिद्धुलाई १ वर्षको जेल सजाय

भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई आज सर्वोच्च अदालतले ३४ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ।

५८ वर्षीय नवजोत सिद्धुले एक वर्षको “कठोर जेल” भोग्न अदालतमा आत्मसमर्पण गर्नुपर्नेछ। “कानूनको महिमालाई बुझाउनेछ …,” पञ्जाब कांग्रेसका पूर्व प्रमुखले ट्वीट गरेका थिए।

Leave a Reply