अभिनेत्री केकीको हल्दी समारोह![फोटो सहित]

अभिनेत्री केकी अधिकारीले बिहीबार प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । विवाह निकै गोप्य राखिएको भएर विवाह अगाडी आयोजना हल्दी समारोहको तस्विरहरु केकीले आज बल्ल फेसबुकमा सार्वजनिक गरेकी छन् । जसमा उनि निकै सुन्दर देखिएकी छिन् । केकी र रोहितको विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो भने केकीको तर्फबाट उनका केही अति नजिकका साथीहरु विवाहमा सहभागी भएका थिए ।

हेर्नुहोस् तस्विरहरु:







तस्बिर: टौवा इभेन्ट

Leave a Reply