यम थापाको चलचित्रमा श्वेता खड्का आमाको भूमिकामा देखिदै

अभिनेत्री श्वेता खड्का करिब दुई वर्षपछि चलचित्रमा देखिने भएकी छन् ।‘हुर्रे’, ‘मेरी मामु’ र ‘राज्जा रानी’ निर्देशन गरिसकेका यम थापाको निर्देशनमा बन्ने नयाँ चलचित्रमा श्वेताले काम गर्न लागेकी हुन् ।…