मरिष्का पोखरेल अभिनित बलिउड चलचित्र ‘यारा’को टिजर सार्वजनिक(भिडियो)

नेपाली अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउडचलचित्र 'यारा'को टिजर सार्वजनिक भएको छ । नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको टिजरमा मरिष्कालाई एक सेकेन्ड मात्र स्थान दिइएको छ । टिजरमा उनी क्लबमा…