‘मिस वर्ल्ड’ २०१९ टोनी नेपाल आउँदै

‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आउने भएकी छन् । टोनीका साथै मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको टोली बिहीबार नेपाल आउने भएका हुन् ।मिस नेपालको आयोजक…