अर्पण,सौगात र सृष्टि फिचर्ड ‘तीन जन्तु’को फर्स्ट लुक टिजर सार्वजनिक(भिडियो)

अर्पण थापाले निर्देशन गरेको चलचित्र 'तीन जन्तु'को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । सौगात मल्ल, सृष्टि श्रेष्ठ, रोबिन तामाङ, कालु राणा र अर्पन थापाको मुख्य भूमिका रहेको यस चलचित्रको…