बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना पुष्टी

भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ । केही दिन यता एक वेब सिरिजको छायाङ्कनको लागी तमन्ना हैदरावादमा छिन् । शूटिंगको समयमा उनलाई अस्वस्थ महसुस भएपछि कोरोना परिक्षण…