पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’को छायांकन सुरु[तस्बिरहरु]

चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु गरिएको छ । पूर्वी नेपालको झापाबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको निर्माणपक्ष इलामका रमणिय दृश्य कैद गर्न व्यस्त छ । दीपक ओलीको निर्देशन र…