आकाशको नयाँ चलचित्रमा सौगात,शिव र रविन्द्र फाइनल

निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गर्ने आकाशले जानकारी दिए ।…