‘सेन्टी भाइरस’ को दोस्रो ‘आफ्नो पार्टी जिताइदे’ गीत सार्वजनिक (भिडियो)

हास्यकलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण र अभिनय रहेको चलचित्र ‘सेन्टी भाइरस’ को दोस्रो गीत सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको 'आफ्नो पार्टी जिताइदे'…