सरोज र आश्माले लाए ‘मिल्टेरीको जुत्ता'(भिडियो सहित)

गायक पवन गिरीले लोक परिवेशमा आधारित गीत सार्वजनिक गरेका छन्। नेपाल आइडल सिजन २ का रुचाइएका गिरीको गीत 'मिल्टेरीको जुत्ता' शुक्रवार सार्वजनिक गरिएको हो । गीत अनुसार निकै रमाइलो तरिका…