आकाश र पूजा स्टारर ‘सम्झना बिर्सना’को फर्स्टलुक पोस्टरसँगै रिलिज मिति घोषणा

लभस्टोरी जनरामा निर्मित चलचित्र ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । प्रणय दिवसको अवसर पारेर शुक्रवार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री…