रिकेश गुरुङको स्वरमा निराजन र सन्ध्या फिचर्ड ‘फेरि भेट नहोला’ गीत सार्वजनिक(भिडियोसहित)

गायक रिकेश गुरुङ किजको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ। रिकेश गुरुङको यो पहिलो एकल गीत हो । ‘फेरि भेट नहोला’ बोलको गीतमा रिकेशकै शब्द रहेको छ भने गीत पनि…