‘हिजो आजका कुरा’ को पहिलो ‘माया जदौ’ गीत सार्वजनिक, को को कलाकार नाचे गीतमा? (भिडियो)

२०७७ सालको बैशाख १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिजो आजका कुरा’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया जदौ’ बोलको गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको…