पल र साम्राज्ञीको जोडी ‘रेड वाइन’मा देखिने पक्का

हाल अमेरिकामा रहेका निर्माता रमेश एम.के. पौडेलले नयाँ चलचित्र ‘रेड वाइन’ निर्देशन गर्ने पक्का भएको छ । यो चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले सँगै काम…