मिस नेपाल शृङ्खला रवि लामिछानेको ‘द लिडर’मा निर्णायक

केही समय अघि कार्यक्रम प्रस्तोता रवि लामिछानेले रियालिटी शो ‘द लिडर’को घोषणा गरेका थिए । न्युज २४ टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रमको निर्णायकका रूपमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश…