दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने, हेर्नुस् फर्स्टलुक

रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम समेत गोप्य राख्दै यसको निर्माणपक्षले छायांकन सुरु गरेको थियो । अर्को वर्ष…