राधिका कँडेलको स्वरमा ‘तिम्रो मुटु’ गीत सार्वजनिक(भिडियो)

संचारकर्मी राधिका कँडेलको स्वर रहेको ‘तिम्रो मुटु’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत रहेको छ । सोमबार राधिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको…