अशोक दर्जीको एकल गीत ‘प्रणाम’ सार्वजनिक (भिडियो)

लोकप्रिय बालगायक अशोक दर्जीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । अशोकको आवाजमा सार्वजनिक भएको यो पहिलो एकल गीत हो । ‘प्रणाम’ बोलको गीतमा टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको…