‘बाटोको काँडा’मा संचारकर्मी नरेश र रेबिकाको रोमान्स (भिडियो)

गायक सपन राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिने ‘बाटोको काँडा’ बोलको गीतमा तारा प्रकाश लिम्बुको शब्द तथा सङ्गीत रहेको छ…