साम्राज्ञीसंग सहकार्य गर्दै निर्देशक मिलन चाम्स

लकडाउनपछि अभिनेत्री साम्राज्ञी आरएल शाहले एक पछि अर्को चलचित्र साइन गरिरहेकी छिन् । यसैक्रममा साम्राज्ञीले निर्देशक मिलन चाम्सको चलचित्र पनि साइन गरेको खुलेको छ । हाल स्क्रिप्टको काम फाइनल भइरहेको…