गायक तथा सङ्गीतकार टंक बुढाथोकी चलचित्र बनाउँदै

गायक तथा सङ्गीतकार टंक बुढाथोकीले चलचित्र निर्माण गर्ने भएका छन् । उनले नेपालको ठुलो चलचित्र तथा म्युजिक खरिद कम्पनी ओएसआर डिजिटलसँग सहकार्य गरेर चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् ।…