केदार घिमिरेको अनुरोध,‘गल्ती मान्छेबाटै हुने हो,सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस्’

नायिका दीपाश्री निरौला आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् । उनले अन्तर्वार्तामा राजेश हमाल महानायक हो र ? भन्दै प्रश्न गरेपछि उत्पन्न भएको विवाद अझै रोकिएको छैन । दीपाश्रीले माफी…