प्रधानमन्त्री ओलीले दिए अमिताभ र अभिषेकलाई स्वास्थ्य लाभको कामना

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित बलिउडका चर्चीत अभिनेता अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीहरूको स्वास्थ्य लाभको…