‘रुटिन अफ नेपाल बन्द’ले ल्यायो ‘चित्कार’ बोलको र्‍याप गीत(भिडियो)

लोकप्रिय फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द'को अफिसियल च्यानलबाट आइतबार नयाँ गीत सार्वजनिक भएको छ । 'चित्कार' बोलको र्‍याप गीतमा बिजेनको स्वर रहेको छ । गीतमा बिजेन स्वयंको शब्द तथा…