चलचित्र ‘जात्रा’बाट प्रेरित हो त बलिउड चलचित्र ‘लुटकेस’?

हिजो बिहिबार बलिउड चलचित्र ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजेश कृष्णननको निर्देशनमा तयार भएको यो चलचित्रमा कुनाल खेमु, रसिका डुगाल, विजय राज, रणवीर सोरी लगायतको मुख्य भूमिका छ ।…