‘हिमालय रोडिज सिजन ३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण(भिडियो)

'हिमालयन रोडिज सिजन ३' का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा…