‘गुञ्जन’को फष्टलुकमा प्रिमतराज र साराको प्रेम

अष्ट महर्जनको निर्देशन रहेको चलचित्र ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले चलचित्रको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक फष्टलुकमा चलचित्रका अभिनेता…