‘फास्ट एण्ड फ्यूरियस ९’को प्रर्दशन मिति एक वर्षपछि सर्‍यो

 विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरस  (कोभिड-१९) को संक्रमणका कारण सिनेमा क्षेत्रलाई ठूलो असर परेको छ ।कोरोनाका कारण ठूलो बजेटका र बहुप्रतिक्षित चलचित्रहरूको प्रदर्शन मिति पछि सार्दै छायांकनसमेत धमाधम स्थगित…