सन्तोषको स्वरमा डीआर उपाध्यायको शब्द रहेको गजल ‘दुईमुटु जोडेर…’को लिरिकल भिडियो सार्वजनिक(भिडियोसहित)

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।…