सौगात र दीया स्टारर ‘मन्त्र’को टिजर सार्वजनिक(भिडियो सहित)

‘अ हिमालयन लभ स्टोरी’ उपशिर्षक दिइएको अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । खिल बहादुर गुरुङ निर्देशित…