गीता ढुंगाना र देवेन्द्र बब्लु अभिनित ‘मुटु मेरो चलाउने’ सार्वजनिक(भिडियोसहित)

देवेन्द्र बब्लु र गीता ढुंगानाको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘मुटु मेरो चलाउने’ बोलको गीतमा गायक पवन भट् र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । गीतमा…