‘दर्पण छायाँ’को अर्को सिक्वेल ‘दर्पण छायाँ फेरि’ बन्ने,कसले निर्देशन गर्दै?

तुलसी घिमिरे निर्देशित दुई दशक अगाडि प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र मध्येको एक हो, ‘दर्पण छायाँ’ । नीरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहेको चलचित्रको अर्को सिक्वेल बन्ने…