फरक शैलीमा ‘प्रेमगीत–३’को पहिलो ‘हात्ती ढुङ्गामा’ बोलको गीत सार्वजनिक(भिडियो सहित )

केही दिन अगाडि छायांकन पूरा भएको यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्य एक ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलवार युट्युवमार्फत सार्वजनिक गरिएको ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले…