नीता ढुङ्गाना आफैले ‘श्रीमद्भगवद् गीता’को निर्देशन गर्ने

आज आफ्नो जन्मदिन मनाउँदै छिन्, अभिनेत्री नीता ढुङ्गाना । चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी ढुंगानाले ‘गणेश भजन’मार्फत आफूलाई गायिकाको रुपमा पनि अगाडि बढाइन् । र अब…