‘अवतार २’को छायांकन पुनः सुरु

कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारण ठप्प नै रहेको चलचित्र क्षेत्रमा सावधानी अपनाउँदै पुनः कामहरू सुरु हुन थालेको छ । यसैबीच हलिउडको सर्वाधिक चर्चित चलचित्र ‘अवतार’ को सिक्वेल छायांकन पुनः सुरु…