कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण

निर्देशक तथा कलाकार अशोक शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । दशैं मनाएर जन्मथलो झापाबाट काठमाडौं फर्किने क्रममा सतर्कताका लागि पिसिआर परीक्षण गराउँदा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…