निशान र अस्मिताको आवाजमा चलचित्र ‘संस्कार’को गीत रेकर्ड

किशोर चौधरीको निर्देशनमा चलचित्र ‘संस्कार’ निर्माण हुने भएको छ । बुधवार चलचित्रमा समावेश ‘चितवनको एयरपोर्ट’ बोलको गीत रेकर्ड गरिएको छ । किशोर चौधरीको शब्द र चन्द्रज्योति ढुंगानाको संगीत रहेको गीतमा…