अल्मोडा,दयाहाङ र वर्षाको नयाँ गीत ‘ज्यानले तिम्लाई’ सार्वजनिक(भिडियो)

चर्चित गायक अल्मोडा राणा उप्रेतीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘ज्यानले तिम्लाई ’ बोलको गीत बिहिबार युट्युबमा सार्वजनिक गरिएको हो । रोशनी खड्का प्याखुरेलको शब्द रहेको यो…