नेपाली चलचित्र ‘ऐन झ्यालको पुतली’ बुसानको मूख्य प्रतिस्पर्धामा

सुजित बिडारी निर्देशित नेपाली कथानक चलचित्र 'ऐना झ्यालको पुतली' दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्र…