प्रियंका-आयुष्मानको बिहे फागुन १५ मा पक्का

गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति पक्का भएको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन…