आँचलको प्रेमी उदिपसँग इन्गेजमेन्ट सम्पन्न

अभिनेत्री आँचल शर्मा र उनका प्रेमी डा.उदिप श्रेष्ठको इन्गेजमेन्ट सम्पन्न भएको छ । आँचल र उदिपका नजिकका आफन्तको उपस्थितिमा इन्गेजमेन्ट सम्पन्न भएको हो । आज सोमवार आँचल र उनका प्रेमी…