वर्षा र आसिफको मुख्य भूमिकामा सिरिज `किन मायामा´ निर्माण हुने

ड्रामा सिरिज `किन मायामा´ निर्माण हुने भएको छ । सिरिजमा नायिका वर्षा राउत र आसिफ शाहको मुख्य भूमिका रहने छ । सिरिज जी टु वान डिजिटलको निर्माणमा बन्न लागेको हो भने उक्त सिरिजलाई अशिम शाहले निर्देशन गर्दै छन् ।

सिरिज कान्तिपुर टिभीबाट प्रसारणमा आउने भएको हो । आसिफ शाहले सामाजिक सन्जालमा तस्विर राख्दै कान्तिपुरसँग औपचारिक सम्झौता भएको जानकारी गराएका हुन् ।

Leave a Reply