“मिस्टर एन्ड मिस ग्रेस एस.ई.ई २०१८” सहभागी हुन चाहनुहुन्छ ?

ग्रेस इभेन्ट्स प्रा. लि.ले दोश्रो प्रतियोगिता आयोजना गर्ने भएको छ । “मिस ग्रेस काठमाडौँ २०१८ ” को अपार सफलता पछी “Mr./Miss Grace SEE 2018” आयोजना गर्न लागेको हो ।  ग्रेस इभेन्ट्स प्रा. लि.ले दोश्रो प्रतियोगिता आयोजना गर्ने भएको छ । “मिस ग्रेस काठमाडौँ २०१७ ” को अपार सफलता पछी “Mr./Miss Grace SEE 2018” आयोजना गर्न लागेको हो ।   “Mr./Miss Grace SEE 2018” का लागि यहि चैत्र २३ गते साइपल एकेडेमी कलेज धुम्बाराहीमा अडिसन हुने आयोजकले बताएको छ  । अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई बैशाख २ गतेबाट तालिम समेत प्रधान गर्ने ग्रेस इभेन्ट्सका सी.ई.ओ सुरज थापाले Koribati.com लाई बताएको छन  ।  विजेताले थाइल्याण्डको ट्रीपका साथै नगत उपहार र साथमा मोबाइल फोन प्राप्त गर्ने कम्पनीका अध्यक्ष सुरज अधिकारीले बताए । 

“Mr./Miss Grace SEE 2018” का लागि यहि चैत्र २३ गते साइपल एकेडेमी कलेज धुम्बाराहीमा अडिसन हुने आयोजकले बताएको छ  । अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई बैशाख २ गतेबाट तालिम समेत प्रधान गर्ने ग्रेस इभेन्ट्सका सी.ई.ओ सुरज थापाले Koribati.com लाई बताएको छन  । विजेताले थाइल्याण्डको ट्रीपका साथै नगत उपहार र साथमा मोबाइल फोन प्राप्त गर्ने कम्पनीका अध्यक्ष सुरज अधिकारीले बताए । 

Leave a Reply