धुर्मुस-सुन्तलीको चौथो एकीकृत नमुना बस्ति निर्माण सुरु

सामाजिक अभियन्ता तथा कलाकार सिताराम घिमिरेले जन्मदिनको अवसर पारेर चौथो एकीकृत नमुना बस्ति निर्माणको शिलान्यास गरेका छन। रौतहटको सन्तपुरमा बुधाबर बिहान एक कार्यक्रमको आयोजन गरेर सिताराम र कुन्जनाले बस्ति शिलान्यास गरेका हुन्। ५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको हो। 

Leave a Reply