`चाइना जापान´ मलाई पिरती कहिल्यै फापेन भन्दै महेश काफ्ले(भिडियो)

गायक महेश काफ्लेले नयाँ गीत ल्याएका छन् । `चाइना जापान´ बोलको गीतमा काफ्लेकै स्वर, शब्द रचना र संगीत रहेको छ । भिडियोमा गायक काफ्ले, जस्मिन दोङ, अनुज कार्की, प्रमिता छेत्री, नोरीन गौतम र प्रजन पौडेलको अभिनय रहेको छ ।

सुनिल शिव भक्त्तीको निर्देशन र सम्पादन रहेको भिडियोलाई मनिश नेपालले खिचेका हुन् । गायक काफ्लेका यस अघिका ‘माया बिरानी’, ‘नाच फिरिरि’ `लज्जावती झार´लगायत गीतहरु निकै र लोकप्रिय बनेका छन् ।

Leave a Reply