दयाहाङ र मिरुना अभिनित ‘जारी’को ट्रेलरमा जारीप्रथाको कथा

आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘जारी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा दयाहाङ राई र मिरुना मगर दाम्पतीको भूमिकामा छन् । उनीरुबीचको प्रेम र घरायसी झगडालाई ट्रेलरमा देखाइएको छ । त्यस्तै, ट्रेलरको मध्य भागतिर दयाहाङलाई रेखा लिम्बुको प्रेममा डुबेको देख्न सकिन्छ भने अन्तिममा मिरुना मगर र रोयदीप श्रेष्ठबीचको प्रेमलाई व्यक्त गरिएको छ ।

Leave a Reply