‘घाम छाँया’ फिमेल भर्सनमा मलिका र सोनलको प्रेम र विछोड

‘घाम छाँया’ बोलको म्युजिक भिडियोको फिमेल भर्सनको भिडियो सार्वजनिक गरिएको छ । टुनाबेल थापाको शब्द रचना तथा संगीत रहेको गीटमा डाक्टर त्रिशला गुरुङको स्वर सुन्न सकिन्छ । नोभिस आट्र्सले निर्माण गरेको गीत भिडियोमा अहिलेकी चर्चित मोडल तथा अभिनेत्री मलिका महत र सोनल तामाङ फिचर्ड छन् । भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन । घाम छाँयाको मेल भर्सन लाई दर्शकले अत्यधिक मन पराए पछि यसको फिमेल भर्सन गीतको भिडियो निर्माण गरेको नोभिस आट्र्सले बताएको छ ।

Leave a Reply